कमला घिमिरे र अमृत सापकोटाको अहिले सम्मकै रमाइलो अन्तरबार्ता,चल्यो दुइबीच कडा दोहोरी

दोहोरी गायक अमृत सापकाेटा र कमला घिमिरेलाई न चिन्ने सायद कोई छैनन्’ होला । दोहोरी गायक अमृत सापकाेटा र कमला घिमिरे लाई न चिन्ने सायद कोई छैनन् होला । भाईरल हुँदाको समय कमला र अमृत सापकोटा एउटै स्टेज जादा खेरी दर्शकहरु रमेको पनि धेरै देख्न पाईन्थ्यो । तेस्तै गरेर पछिल्लो समय अमृत र कमला घिमिरे को धन गढी को बस ले निकै नै चर्चा पाएको थियो ।

उक्त गीत करोड क्लब क्रस गरेको छ । नेपालमा दोहोरिको क्षेत्र थप रोचक बन्दै गयको छ । छोटो समयमा दर्शक श्रोताको मन जित्न सफल इनेपाल रोधिघरमा यसपटक अनौठो दृश्य देखियको छ ,बाल गायिका कमला घिमिरे र चर्चित गायक अमृत सापकोटा जब भेट भय अनि सुरु भयो दुखका पोका फुकाउन ।

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल छिन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्।

दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन्। गाउँमा हुने कार्यक्रम र विद्यालयमा पनि अनिवार्य रुपमा उनको सहभागीता हुन्थ्यो। कार्यक्रममा सहभागी भई पुरस्कार समेत जितिसकेको उनकी आमा देवकीले बताइन्। ‘सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन्, रेडियो, टिभीमा बजेको गीतका भाकाहरु टपक्कै टिप्थिन् ।

सानै उमेरमा करोडौ नेपालिको मन मुटुमा बास गरेकी गायिका घिमिरे बिगतमा भन्दा झन् परिपक्क र गहँन बिस्यबस्तु र गहकिला शब्द बुन्न् माहिर भयको प्रमाणित गरेकी छिन पारिवारिक कथा मा सुरु भयको दोहोरि गाउघर, गरिबि सानैमा आमाले छाडेर हिनेकी अनि बृद्द हजुरबुवा बिरामी अनि सानो भाइको रेखदेख गर्ने सबै जिम्मेवारी बोकेर हिनेकी कमलाको परिवारमा ठुलो बज्रपात हुन्छ त्यहि सिलसिलामा रिनको भारि बोकेर अमृत पर्दिशिन्छन् ।

प्रत्यक टुक्का आफ्नै जस्तो, म त्यहि कथा को पात्र जस्तो लाग्ने प्रस्तुतिमा माहोल आशुमय हुन्छ त्यहा उपस्थित आमा बुवाको आखामा आशु भरियको दृश्यले मन अमिलो हुन्छ । सुरुवाती दिनमा साच्बास्ताबिक जीवन मा समेत अमृत कमालको जीवनमा दाजु बनेर गाउको लुकेको प्रतिभालाई सहर ,मिडिया हुदै संसारभरका नेपालि को मन मनमा पुर्याउन ठुलो भूमिका अमृत ले गरेका हुन् तिनी कमला आज दर्शक स्रोता माझ लोकप्रिय गायिका रुपमा परिचित छिन ।

पछिल्लो समय अमृत सापकोटा र कमला घिमिरेको बोल्चाल बन्द भएको भन्ने पनि सामाजिक सन्जालमा हल्ला चलेको थियो आमा सँग काठमान्डौ आएकी कमला घिमिरे ले पनि अमृत दाई र मेरो तेस्तो केई भएको छैन भन्ने स्प्रस्ट पारेकी थिईन । हेर्नुहोस कमला घिमिरे र अमृत सापकोटाको यो पुरा दोहोरि भिडियो

भिडियो हेर्नुहोस :