अर्काको भारी बोकेर पढेकी हुँ, भन्दै सबैलााई रुवा’इन काजलले, इन्द्रेणीको टिम काजलको घरमा (भिडियोसहित्)

कैलाली : चर्चित कार्यक्रम इन्द्रेणीका केही टिम कैलाली जिल्लाको कचाली, कर्णाली चिसापानी बाट उत्तर तर्फ कर्णालीको भिरै भिर साघुरो, अफ्ट्यारो बाटो छिचोल्दै इन्द्रेणी टिम र काजल सहित काजलको घर कचाली पुगेर , निकै रमाईलो गर्दै पुग्यो इन्द्रेणी टिम पुग्यो ।

सम्पुर्ण नेपालिको माया र ममता पायकी काजलको जिबनलाई नियालेर हेर्दा निकै कठोर र निकै संघर्ष गर्नुपरेको बताउछिन । भिडियोमा हेर्दा निकै भावुक बनिन् काजलकी आमा । लगभग १ बर्ष भन्दा बढि भैसक्यो श्रीमानको अतोपत्तो छैन कुनै सम्पर्क छैन ।

काजलले भक्कानिदै भनिन इन्द्रेणी, कृष्ण कडेल भग्वान मेरो घरमा आयर म धेरै भाग्यमानी र निकै खुसी भयको बताईन । र इन्द्रेणी का कृष्ण कडेल ले रु २५,०००/- समेत काजलकी आमालाई दिय । काजल भन्छिन मेरि आमाले मानिसले नराम्रो तरिकाले हेर्छन भनेर आमा राती खेत जोत्नु हुन्थ्यो । तेति खेर हामी सबै सानै थियौ, निकै भक्कानिदै आफ्ना बिलौना बितेका कुरा पोखिन । तपाईं सम्पुर्णले यति धेरै माया गर्नुभयको छ, र अझ धेरै माया गर्नु हुने छ भन्ने आसा गरेकी छु ।

थप सामग्री भिडियोमा हेर्नुहोस् :