भाईरल आमा छोरी रिया रती र कमला घिमिरेले गाएको यो गीत हेर्दा कस्को मन रुन्न होलार ? (भिडियो सहित)

   रिया रती खड्का आमा छोरी हुन । केही समय अघी उनिहरु मिडिया मा धेरै भाईरल थिए । आमा छोरी नै दोहरी गाउँने यि दुई जना ले धेरै दोहरी गीत गाईसकेको पनि छन्’ । रिया खड्का सानै हुँदा उन्को बाबा ले छाडेर गएका थिय । अहिले उनिहरु निकै नै च र्चित भएका छन्

नेपाली लोक दोहोरी क्षत्रमा उदायकि बाल-गायिका कमला घिमिरेको चर्चाहरु धेरैले सुन्दै अनि हेर्दै आउनु भयको छ। नेपाली गित संगीतमा नउडाउदै उनको चर्चाहरु सोशल मिडियाहरुमा धेरैनै देख्दै आईयको थियो। नेपालमा पहिलो पटक होला सानै उमेरमा दोहोरी फर्काउने क्षमता भयकि कमला लामो समय देखी नेपाली सोसल मिडियाहरुमा धेरैनै छायकि बाल-गायिका हुन्।

जसले गायका गितहरु पछिल्लो समय सम्म आउदा दर्जनौ पुगी सकेका छन्। त्यस्स्तई धेरै लाइभ दोहोरी समेत गाइसकेकी छिन। धादिङ्ग जिल्लामा जन्मियकि कमला घिमिरे अहिले सम्म पनि नेपाली गित संगीतको बजारमा निकैनै ब्यस्त बाल-गायिका भनेर समेत चिनिने गरेको छ। उनले गयको लाइभ दोहोरी चर्चित-कार्यक्रम इन्द्रेणीमा समेत इन्द्रेणीको युट्युब च्यानलमा भिवर्सको आधारमा सर्बाधिक रुचाइयको भिडियो हो। उक्त लाइभ दोहोरी कमलाले राजु परीयार संग गायकी थीइन जुन पपुलर १ मा देख्न सकिन्छ।

त्यस्तै उनको लाइभ दोहोरीलाइ मात्र दर्शकले मन परायका होइनन कि उनले गायका अन्य अफिसीयल गीतहरुलाई पनि धेरै दर्शकहरुको साथ पायकि छिन। उनले गायका कतिपय गितहरु करोड क्लबमा समेत पुगिसकेका छन् भने जसले गर्दा कमलाको चर्चाहरु सुरुदेखी अहिले सम्म पनि उत्तिकै देख्न सकिन्छ। उनका धेरै गितहरु करोड क्लबमा जादै गर्दा उनि निकैनै खुसी समेत देख्न सक्छौं।

आज कमला घिमिरे र रिया खडकाले सँगइ गीत गाएको लाईभ दोहोरी सार्बजनिक भएको छ अब आउनुस उक्त गीत को दोहोरी गीत हेरौ

यो पनि- नेपाली लोक दोहोरी जगत निकै पहिले देखि फस्टाउदै र रुचाउदै आइएको छ ।विषेश गरेर नेपाली भाका मनपराउने दर्शकले दोहोरी छुटाउनै चाहादैनन् ।लोक दोहोरी भन्ने बित्तिकै अर्कै किसिमको भाव उत्पन्न हुने पाइएको छ।दोहोरी क्षेत्रमा धेरै कलाकारले संघर्ष गर्दै आएर बल्ल दोहोरीले एउटा बाटो पाएको छ ।

पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तर यति हुदाहुदैपनि लोक संस्कृतिले आफ्नो बाटो भने चटक्कै छोडेको छैन ।आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।

लामो समय देखी दोहोरी गित संगीत मा आबद्द भयकि गायिका हुन् काजल जोशि  ईन्द्रेणिका छत्र शाही सङ्ग बिबाह गरेकी काजलको  बिहे पछी झनै चर्चा चुलिएको पनि देख्न सक्छौकाजल जोशिले गाएको पहिलो दोहोरीले काजलको गाजलको यात्रा चर्चित दोहोरी कार्यक्रम ईन्द्रेणी सम्म पुगाउन मदत गर्यो । काजल जोशिको अन्तर्वार्ता,दोहोरी २ बर्ष पहिले टिकापुरमा नेपाल डायरी र हेल्लो टिकापुरको संयुक्त प्रस्तुतिमा बनाईएको थियो ।

स्थानिय प्रतिभाहरु लाई समेट्नु पर्छ भन्ने हेतुले हेल्लो टिकापुर र नेपाल डायरीले धेरै स्थानिय प्रतिभा मिडियामा ल्यायो । तेसै सिलसिलामा काजल जोशि टिकापुरमै पढ्दै र रेडियोमा काम गर्दै गर्दा हामि संग सम्पर्क भयो र मिडियामा ल्यायौ । उक्त पहिलो अन्तरवार्ता धेरैले मन पराएपछि काजल जोशि एकाएक भाइरल भईन् ।

काठमाडौं बाट भिडियो लिन साथिहरु आउनुभयो, दर्शकको मन जितिन् ईन्द्रेणीकै अर्को कार्यक्रम ईन्द्रेणी समाजमा पहिलो दोहोरी गाईन् उक्त दोहोरी दर्शकले खासै मन पराएनन्, करिब एक बर्ष ब्याक भईन् संघर्ष गरिरहिन् । अहिले फेरि काजल जोशिका दोहोरीहरु युट्युबको ट्रण्डिङमा आईरहेका हुन्छन् । इन्द्रेणीमा काजलले गाएका सबै दोहोरीहरु दर्शकहरुले उत्तिकै मन पराएकाछन् ।

नेपालकै चर्चित दोहोरी कार्यक्रम ईन्द्रेणी सम्मको यात्रा पक्कै पनि सहज थिएन होला तर पनि काजल जोशिले म दोहोरी गाउन सक्छु भनेर देखाइदिईन् र दर्शकलाई आफ्नो दोहोरी तर्फ तानिन् ।