रबिन लामिछानेको बिवाह पछिको पहिलो म्युजिक भिडियो यस्तो बन्यो, भिडियो सहित हेर्नुहोस

केहि दिनदेखी अहिले सम्म पनि गायक रबिन लामिछानेको बिहेका चर्चाहरु निकैनै चल्दै आय। नेपालि युट्युबमा ३ ओटा भिडियो समेत रबिनकै बिहेको भिडियोले ओगट्न सकेको थियो। बिहेमा निकैनै चलेका कलाकारहरु समेत रबिनको गृह जिल्ला गोरखामा पुगेका थिय। यो संगै धेरै रबिनका सुभ-चिन्तकहरुले सामाजिक संजालबाट समेत विवाहको सुभाकामनाको ओइरोनै लगायको तपाइँ हामि देख्न सकिन्थ्यो। भने उनले केहि दिन सम्म आफ्नो विवाहको काम सम्पन्न गरेर फेरीपनि संगीत क्षत्रमा आफ्नो कर्म-थलो बनायको स्थान काठमाण्डौ आइपुगेका छन्। केहि कलाकार संग रबिनको बिहेको बारेमा हामीले कुराकानी गर्ने क्रममा कहिले भन्दै आउनु भयको छ। बिहेपछि श्रीमती संगै रबिन विदेश जान्छन कि भन्ने चिन्ता-लागेको छ। सके सम्म यति राम्रो कला-गला भयको कलाकार विदेश नगय हुने भन्दै कहिले चिन्ता-समेत मानेको देख्न सकिन्थ्यो। त्यो कुरा आगामी दिनमा थाहा हुने हो।

त्यस्तै गरेर आजमात्र रबिन लामिछानेको बिहेपछिको पहिलो म्युजिक भिडियो बजारमा आयको छ। “एकाउन्न बाउन्न” गीतिसंग्रह मा रबिन लामिछाने र देबी घर्ति मगरको आवाज रहेको छ। बिहेपछि बजारमा आयको रबिनको यो पहिलो गित हो। उक्त गीतमा सब्द सन्तोष पन्त र लय रबिन लामिछाने आफैले तयार पारेका छन् भने जुन गीतको भिडियो यतिखेर स्माइल नेपाल अनलाइन टिभी युट्युबबाट सार्बजनिक गरीयको छ। जुन गित को अडियो र भिडियो दुवै हेरम हेरम लाग्ने र पुरै मनोरंजन लिन सकिने भयकाले पनि उक्त गीतले सफलता पाउने धेरैले अनुमान गर्दै आयका छन् भने, कहिले भने रबिनको बिहेको चर्चासंगै बिहेपछिको पहिलो गीतलाई धेरै दर्शकले पक्कै माया गर्ने समेत बताउदै आयको देख्न सकिन्छ। लामो समय देखी नेपालि लोक दोहोरी क्षत्रमा लागेका रबिन लाइभ दोहोरी संगै अफिसीयल गितहरु मा समेत उनको लोक-प्रियता निकैनै देख्न सकिन्छ।

भर्खर बजारमा आयको रबिनको गित “एकाउन्न बाउन्न” मा ग्रुप आवाज समेत रहेको छ। जुन गीतको ग्रुप आवाजमा राजु ढकाल, सागर बिसी, प्रेमा राना, रुपी सिंजाली गगरको रहेको छ। माया प्रेमका रमाइला सब्दहरु लाइ चित्रण गरेको भिडियोमा देख्न सकिन्छ। भने उक्त गीतको भिडियो निर्देशन मदन खड्काले गर्नु भयको छ भने छायाकन बिरेन्द्र भट्टले गर्नु भयको हो। उक्त गीतमा अभिनय राजु ढकाल, करिश्मा ढकाल, सन्तोष पन्त, सुष्मा ढकालले गरेको अभिनयलाई बिकाश ज्ञवालीले सम्पादन गर्नु भयको छ। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।