इन्द्रेणिका कृष्ण कडेँलको गुरु पहिलो पटक मिडियामा,मेरो भगबान भन्दै कृष्णले गाए गुनगान भिडियो सहित हेर्नुस

चर्चित कार्यक्रम इन्द्रेणीबाट आम नेपाली जनमानसमा छाउन सफल लोकप्रिय कार्यक्रम प्रस्तोता तथा गायक कृष्ण कंडेल बिगत लामो समय देखि पत्रकारिता क्षेत्र र कलाकारिता क्षेत्रबाट आम नेपालीको मन जि,तेका गायक तथा इन्द्रेणीका संचालक कृष्ण कंडेलको घर सुर्खेत हो। अहिले राजधानीको बानेश्वरमा आफ्नै निवासमा बस्दै आएका छन कंडेल दम्पति। झन्डै २ दशक लामो संगीत र पत्रकारिता यात्रा तय गरिसकेका कंडेल अहिले पनि उस्तै तरिकाले कार्यगर्दै अगाडी बढेका छन।

द्वन्द,कालमा कंडेल सैनिक-रेडियो कार्यक्रम चलाउने गर्दथे, त्यो समय देखि सं,घर्ष गरेका कंडेलले सुरुमा इन्द्रेणीलाइ माउन्टेन टेलिभिजनमा प्रस्तुत गरे पछि उनले एबिसी टेलिभिजन हुदै हाल हिमालयन टेलिभिजन एचडीबाट इन्द्रेणी कार्यक्रम प्रशारण हुने गर्दछ। इन्द्रेणी लोक संगीतको जननी जस्तै भएको छ।

तेस्तै गरेर लामो समय देखी अमेरिका बस्दै आएका राम प्रसाद ख नाल अहिले नेपाल आएका छन , उन्का गीत हरु पनि बजार मा धेरै चर्चित रहेको देख्न सकिन्छ्, तेसै क्रममा ईन्द्रेनिको कृष्ण कडेल्; र उनको भेट भएको छ , कडेल ले उन्लाई गुरु मान्ने गरेको पनि बुजिन्छ , अब आउनुस रमाइलो कुराकानी हेरौ –