दोहोरी च्याम्पियनबाट बाहिरीनुको कथाहरुलाई समेटेर गाईन अस्मिताले सबैलाई रूहाउने गित (हेर्नुहोस् भिडियो सहित)

दोहोरी च्याम्पियन बाट एक हप्ता पहिलानै बाहीरीयका अस्मिता डल्लाकोटि र जिबन सिग्देलको चर्चाहरु अहिलेपनि बजारमा निकैनै चल्दै आयको देख्न सकिन्छ। यो जोडी च्याम्पियनबाट बाहिरीयपछी धेरै उहाहरुको सुभचिन्तकहरु समेत धेरैनै निराश-देख्न सकिन्थ्यो भने अहिले यो जोडीको गित कस्ता कस्ता आउलान आउने दिनमा भनेर धेरै दर्शक श्रोताहरु समेत पर्खाइमा रहेको समेत पाउन सकिन्छ। पछिल्लो समयमा अस्मिता डल्लाकोटीको सामाजिक संजालाहरुमा फ्यानहरु देख्ने हो भने नेपालकै एक चलेको सेलिब्रेटी जस्तो सबैले पाउदै आयका छौं। जसको फेशाबुक देखी टिकटका सम्म धेरै फ्यानहरु देखीन्छ।

दोहोरी च्याम्पियनबाट बाहीरीयका दुवै अस्मिता र जीवनले उस्तै उस्तै दोहोरी लियर आयका छन्। अस्मिता डल्लाकोटिको युट्युब च्यानलबाट भर्खर आयको दोहोरीका सब्दहरु सुन्नेहो भने सायद सबैको मन-नरोला भनेर भन्न सकिदैन। धेरैले उक्त सब्दहरुलाइ च्याम्पियनबाट बाहिरीनुको पुडाहरु एकले अर्कालाई पोखेको-समेत भनेर बुझेको पाउन सकिन्छ। जुन दुबैका हरेक सब्दहरुमा जिबनदेखी हारेको, र धेरैनै हरेशहरु खायाका जस्ता सब्दहरुलाइ दोहोरीमा प्रश्तुत गरीयको पाउन सकिन्छ। आखीर दुबैलाई यस्तो किन भयोहोला भनेर धेरैले गरेको कमेण्टको आधारमा च्याम्पियनबाट बाहिरीनुको बिषय भनेर समेत धेरैले भन्दै आयका छन्।

पापी-दैब के यस्तो पारीसानी, एउटा ठुलो-सपनाथ्यो मारीसनी। मन बुझाउहै बुझ्नेछौ तिमीत, भयो-समपना सपनामै सीमित। जस्ता धेरै सब्दहरु उक्त दोहोरीमा प्रस्तुत गरेको पाउन सकिन्छ। दुबैको दोहोरीका हरेक सब्दहरु देखेपछि दर्शक श्रोताहरुले पनि यो दोहोरीका जोडीलाई धेरैनै माया गर्दै अनि दुबैको प्रतिभाहरुलाइ मन पराउदै आयको समेत पाउन सकिन्छ।

उक्त दोहोरीको पुरा भिडियो तल हेर्नुहोस।