टीका सानु आत्मह’त्या गर्ने स्थितिमा (हेर्नुस् भिडियो )

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले गरिब दिनदुखिलाई सहयोग गर्न गाउगाउ गल्लिगल्लि ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच अहिले शिशिर भण्डारीसग लिइएको अन्तर्बार्तामा आफुलाई जिन्दगीको सबैभन्दा दुखद समय इन्द्रेणिसगको बिवाद भएको र त्यश समयमा आफु ९ दिनसम्म कोठाबाटै बाहिर ननिस्किएको र मान्छे म र्दा क्रिया बसेजस्तो अनुभुत भएको उनले बताइन । त्यति मात्रै हैन आफुले आफ्नो ज्यान समेत फ्याल्ने स्थितिमा पुगेको उनले बताइन ।आफ्नो त्यो पिडादायिक अतितलाई सम्झेर उनी भावुक समेत भइन ।

 

तर यो सबै भैरहदा पनि आफू र इन्द्रेणी कृष्ण कंडेलसग त्यस्तो केही पनि गुनासो नभएको र बेलाबेला दुख सुखका कुराहरु भैनैरहेको उनले बताइन । शिशिर भण्डारीले बिवाहको कुरा गर्दैगर्दा आफ्नो बिवाहको उमेर आएर पनि टर्ने स्थिनिमा पुग्न लागेको तर बिवाह संयोगले मात्रै हुनेहुदा आफुले चाहे अनुरुप कोहि पनि जिवनसाथि नपाएको उनले बताइन ।

हेर्नुस् भिडियो सामाग्री :