राउटे समुदायकै सबैभन्दा राम्रि सम्झनाको बिवाह हुँदै, केटा हेरिसकेको (भिडियो हेर्नुस् )

एकदमै सुन्दरि उतिकै सहनशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर ।यी हुन राउटे समुदायकि सम्झना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।राउटे लोपोन्मुख समुदायभित्र परेछ र यशको बेग्लै ईतिहास छ ।

सायदै तपाईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धपक्क बलेकि उस्तै सजिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदायको जस्तो हो भन्दा कसैको मत बिपक्षमा आउदैन ।

अहिले तिनै सम्झना पुर्ण सुर्खेत स्थित राउटे बस्तिमा भेटिएकि छिन् ।उनिलाई बिवाह कहिले गर्ने भन्ने प्रश्नमा आफू २२ बर्षको भएपछि गर्ने र केटापनि हेरिसकेको उनिले बताइन ।आफ्नै समुदायका मान्छेहरु आफुलाई मन पर्ने र आफुले हेरेको केटा पनि आफ्नै समुदायको भएको र बुवा-आमाले पनि हेरिसकेको र राजि भैसकेको उनिले बताइन । सन्तानको बारे भने उनी लजाइन ।

हेर्नुस् भिडियो सामाग्री :