चर्चित नायिका स्वस्तिमा खडकाले भारतमा राखिन् नेपालको नाम, साउथ फिल्ममा तहल्का मचाईन्, अन्य अफरको ओईरो (भिडियो सहित )

 

चर्चित नायिका स्वस्तिमा खड्काले अभिनय गरेको साउथ फिल्मको टिजरले अहिले धेरै नै दर्शक को माया पाईरहेको छ दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो ।

स्वस्तिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गरेकी होलिन् भन्ने अपेक्षा पनि धेरैमा थियो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । यो चलचित्रमा स्वस्तिमा आइटम गर्लको रुपमा देखिएकी छन् । उनको साथमा कलाकार माओेत्से गुरुङ पनि टिजरमा देखिएका छन् । अब आउनुस उहाको बारेमा बनाईएको भिडियो हेर्न तर्फ

यो पनि – पछिल्लो समय सामाजिक सन्जाल मा ईरानि चियावाला भनेर भाईरल बनेका चियावाला र चियावाली नामले भाईरल सृष्टी तामाङ को भेट भएको छ उनको मेहनतको प्रसंसा गर्दै सामाजिक सञ्जालमा रुचाईएपछी अहिले उनि धेरै नै च र्चित छिन आर्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजासिलो बानी, जो आफैमा निकै नै मेहेनतिपनि अनि एउटी असल आमापनि भन्द्यै उनलाई सबैले एचाएका हुन।

समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चित बनेकी सेटी तामाङ सानी नानिलाई ढाडमा बोक्दै बिहानको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरुलाई चिया बिक्री गर्छिन् उनले यो चियाको व्यापार शुरु गरेको धेरै भएको छैन ।

ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौसलाकोलागी सकारात्मक प्रतिकृयाहरु दिएका छन् । नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भएको छ ।

कोठा भाडासमेत तिर्न धौ धौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्तरता दिन मन लागेको हो ।

तर अहिले उनको दिन चर्या निकै बद्लिदै गएको पनि देख्न सक्छौ , पछिल्लो समय म्युजिक भिडियो देखी सिरियल खेल्न उनलाई भ्याई नभ्याई भएको समेत देख्न सकिन्छ , उनको यो सफलताको पछाडी सामाजिक सन्जाल यु’टुब हो ।युटुबमा बिहानै चिया बेच्दै गरेको भिडियो आएपछी उनि एका एक चर्चामा आएकी हुन,