“लोकसेवा विशेष”

१. सती प्रथाको अन्त्य कहिले भयो ?
– १९७७(चन्द्रशमशेर राणाले अन्त्य गरेका थिए)

२. नेपालमा इ-पासपोर्ट कहिले देखि लागू गरियो ?
– २०७८ मंसिर १ गते (सत्यमोहन जोशीलाई दिएर)

३. मानिसमा सँगुरको मुटु प्रत्यारोपण गर्न कहिले सफल भयो ?
– सन् २०२२ जनवरी ७ मा

४. सेतो हात्तिको देश भनेर कुन देशलाई चनिन्छ ?
– थाइल्यान्ड

५. हजारौं हात्तिको देश भनेर कुन देशलाई चनिन्छ ?
– लाओस

६. सहिद दिवश कहिले मनाइन्छ ?
– माघ-१६ गते

७. पृथ्वी देखि सूर्यसम्मको दूरी कति छ ?
– १४ करोड ८८ लाख किलोमीटर

८. पृथ्वीको कति वटा उपग्रहहरु छन् ?
– एक (चन्द्रमा)

९. नाइल नदिले कति देशलाई छोएको छ ?
– ११ वटा

१०. विश्वमा छाया नदेखिने नदि कुन हो ?
– जोर्डन

११. नेपाल टेलिभिजनको स्थापना कहिले भयो ?
– २०४१ ( सञ्चालन चाहिँ २०४२ मा भएको थियो )

१२. नेपाल सबैभन्दा बढी बिक्री हुने पुस्तक कुन हो ?
– मुनामदन

१२. “The Universe of a Nutshell” पुस्तकका लेखक को हुन् ?
– Stephens Hakwins

१३. “सेतो बाघ” पुस्तकका लेखक को हुन् ?
– डायमण्ड शमशेर राणा

१४. कमैया प्रथाको अन्त्य कहिले भयो ?
– वि.सं २०५७ श्रावण २ गते

१५. दरबारहत्या काण्ड कहिले भएको थियो ?
– वि.सं २०५८ जेष्ठ १९ गते ( वीरेन्द्रको वंश नाश गरिएको थियो)

१६. घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
– कैलाली जिल्ला

१७. नन्दभाउजु ताल कुन जिल्लामा पर्दछ ?
– चितवन जिल्ला

१८. कालू पाण्डेले कुन ठाउँमा विरगद्दी प्राप्त गरेका थिए ?
– कीर्तिपुरमा

१९. “चिना हराएको मान्छे” पुस्तकका लेखक को हुन ?
– हरिवंश आचार्य

२०. गाइजात्राको प्रचलन चलाउने राजा को हुन् ?
– प्रताप मल्ल

२१. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?
– लामटाङ ( सबै भन्दा ठूलो चाहिँ खुम्बु)

२२. कुन ठाउँलाई सगरमाथाको प्रवेशद्वार मानिन्छ ?
– नाम्चेबजार

२३. नेपालको मरुभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ?
– मुस्ताङ

२४. Pluto लाई कहिले ग्रहहरुको सूचीबाट हटाइयो ?
– सन् २००६ सेप्टेम्बर १

२५.ब्रह्माण्डमा कतिवटा फुच्चेग्रहहरु छन् ?
– ५ वटा

२६. प्रदेश २ को नामकरण के गरियो र कहिले गरियो ?
– मधेस प्रदेश, वि.सं २०७८ माघ ३ गते

२७. पृथ्वी जयन्ती कहिले मनाइन्छ ?
– पुस २७ गते

२८. नेपालमा भुकम्प दिवस कहिले मनाइन्छ ?
– माघ २ गते

२९. “Long Walk to Freedom” नामक प्रसिद्ध आत्मजीवनीका लेखक को हुन् ?
– नेशल मन्डेला

३०. सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर  कहिलेदेखि कायम भएको हो ?
– २०७७ मंसिर २३

३१. राष्ट्रकवि माधब प्रसाद घिमिरे को निधन कहिले भयो ?
– २०७७ भदौं २ गते

३२. २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या कति छ ?
– ३,०३,७८,०५५

३३. आदिकवि भानुभक्तको जन्म कुन जिल्लामा भएको थियो ?
– तनहुँ

३४. “बसाइँ” उपन्यासका लेखक को हुन् ?
– लीलबहादुर क्षेत्री

३५. हाल नेपालको शिक्षा मन्त्री को हुन ?
– देवेन्द्र पौडेल