“ नजरैले हानेर” नयाँ गीत सर्वाधिक चर्चामा गायिका सिर्जु अधिकारीको (भिडियो)

काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक प्रवीण बेडवाल र गायिका सिर्जु अधिकारी स्वरमा “ नजरैले हानेर” गीत सार्वजनिक भएको छ । गितमा माया प्रेमको विषयवस्तुलाई दर्शाईएको छ ।

कविराज गहतराजको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा लोकप्रिय कलाकार/नायक आर्यन सिग्देल,आकाश श्रेष्ठ र मोडल सिर्जु अधिकारीको अभिनय रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा सौरभ लामाको छांयाकन रहेको छ भने भिडियोको कोरियोग्राफर दिपकराज सुनार ले गरेका छन ।

उक्त गितको म्युजिक भिडियो Sirju Entertainment को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :