भेरोसेल खोपको ‘बुस्टर डोज’ कार्यक्रम स्थगित

काठमाडौँ, ७ माघ। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको कार्यलयले जनाएको छ ।

भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने स्वास्थ्य कार्यलयले जनाएको छ ।हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्रले खोप दिइरहेको छ ।-Photo: Agency