चिया बेच्दा-बेच्दै वीदेशी केटा र नेपाली केटीको विहे भयो, प्रेम कहानी सुनाउँदै हसाउनु हँसाए (भिडियो हेर्नुस)

न्युरोडमा एकजना इ रानि सरणार्थीले थर्मसमा चिया डुलाउदै हिड्छन् ।उनको नाम मोहमद भएपनि सबैले नेपालमा भने उनिलाई आरएन भन्दा रहेछन् ।इरानमा उनको रेष्टुरेन्ट थियो रे तर उनलाई देश निकाला भएसगै उनले नेपालमै चिया व्यापार सुरु गरे ।

सरणार्थी भएकै कारण सबैले उनिलाई माया गरेर चिया खाइदिने गर्दारहेछन् र माया र आत्मिय व्यवहार नेपालिको देखेर उनी एकदमै हर्षित छन् ।पहिला उनी चिया बेच्ने महिलासग उनी चिया खान्थे पछि उसैसग माया बसेपछि बिवाह समेत गरेको मोहम्मद बताउँछन् ।नेपाली चेलिसगै बिवाह गरेका उनी एकदमै लजालु स्वभावका र प्रेमको बारे पनि उनले धेरै कुरा खुलाएनन् । एकदमै मेहनत स्वभावका उनिलाई छोरी दिन कुनैपनि संकोच नमानेको र बिवाह पछि आफुलाई नेपाली बोल्न सिक्न धेरै सहज भएको उनी बताउँछन् ।

नेपालमा इ रानकोभन्दा धेरै स्वतन्त्रता भएको र आफुलाई आफ्नो देश फर्किने अवसर मिलेपनि आफू नजाने र नेपालमै सृष्टि गरेर बस्ने उनी बताउँछन् ।सुरुवाति दिनमा लगभक ८-९ महिनामा होटलमा पनि काम गरेको तर समयमा पैसा नदिएसगै आफुले त्यो छोडेर चिया व्यापार गरेको उनी बताउँछन् ।

अहिले भने आर्यन आफ्नो श्रीमती सहित मिडियामा आएका छन् । श्रीमतिको नाम बर्षा तामाङ हो ।सुरुवाति दिनमा दाजुबहिनिबाट सुरु भएको उक्त सम्बन्ध अन्तत श्रीमान श्रीमतिमा परिणत भएको उनी बताउँछिन् ।आफ्नो श्रीमान अत्याधिक मेहेनति भएको र सुरुवाति दिनमा श्रीमान श्रीमती दुबैले चिया व्यापार गरेको तर अहिले भने आफू गर्भवति भएसगै श्रीमान आफुलाई घरमै आराम दिएर आफै व्यापार गर्दै आउनुभएको उनी बताउँछिन् ।

भिडियो हेर्नुस –