घर भित्र किचनमा सर्पले वितण्डा बच्चाएपछि ! यस्तो अबस्थामा मेकप गरेको सर्प ! यसरी निकालीयो

पोखरामा रहेर सर्प संरक्षणमा लागेका एक जना युवा हुन आकास भण्डारी पोखरा र आसपासमा कसैको घरमा सर्प आउने वित्तीकै उनी सर्प उद्धारमा निस्वार्थ रुपमा पुगीहाल्छन लग भग ४००० भन्दा बढी सर्पको उद्धार गरीसकेका छन आकासले,उनि भन्छन सर्पलाइ कसैले पनि मार्नु हुदैन पर्यावरण जोगाउन को लागी सर्पको मुख्य भुमिका हुन्छ आज हामी उनै आकास संग सर्प उद्धारमा पुगेका छौ हेर्नुहोस घर भित्र किचन बाट यसरी गरे सर्पको उद्धार |