रोल्पाली दाइलाई “दाइ भन्दा फिलिङ्स” नआएपछि ठहरै परे, हास्दहास्दै मरियो हेर्नुस

काठमाडौँ | खिम बहादुर घर्ती मगर लाई नचिन्ने कमै होलान ।उहको जन्म स्थान रोल्पा सुनीलस्मृति गा.पा. ३ मिझींग हो उहाले खेलेका भिडियो हरु धेरै छन । तिमी आउने बाटो ,पिरातीको संसार ,सास रोकिय रोकोस ,जस्ता गीत माँ मोडेल गर्नु भयको छ । उहा सानै देखि गीत संगीत लाई प्रेम गर्ने र चासो गर्ने नरम सोभब को र मन चाहि चंचले उहले गरेका यक्तिं हरु धेरै दर्शक को मन जित्न सफहल छ ।

आज उनी खिम घर्ति रोल्पाली दाई धेरै समयपछि मिडियामा आएका छन् अर्की एक जना गायिका लिएर उनको साथमा बृजला घर्ति मगर छिन जो यस सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छिन | आज यी २ बीचको कुराकानी एकदमै रमाइलो र चाखलाग्दो भएको छ हेर्नुहोस –