के हो ओमीक्रोन भेरिएनट ? कसरी फैलीदैछ बिश्वभर सम्पूर्ण जानकारी सहितको रिपोर्ट

कोभिडको अल्फा डेल्टा ग्राम भेरीएनट पछी अहिले नया भेरियानट आएको छ जसको नाम छ ओमिक्रोंन भेरिएनट जसले बिश्वलाई त्रसित बनाएको छ र चिन्तित पनि बनाएको छ.
हामि सबैलाई थाहा छ कुनै पनि भाइएमा मिउटेसन हुनु कुनै नयाँ कुरा भएन तर किन बिश्वस्वस्थसंगठन लगाएता मानव स्वस्थमा काम गर्ने सस्थाहरुले सचेत हुन् भनिरहेका छन र किन
बिश्वका देशका सरकारहरु नाकासहित हवाई बन्द गर्ने सुरु गरेका छन त ?

ओमीकोन भाइरस अथवा b.1.1.529 यो भाइरस
सबै भन्दा पहिले भोटस्वाङना देशमा भेटिएको थियो यो एउटा अफ्रिकी देश हो
तर साउथ अफ्रिकाका बैज्ञानिकले सबै भन्दा पहिले यो भाइरसका बारेमा बिश्व स्वस्थ सङ्गठनलाई
जानकारी गराएका थिए गत मंगसिरको ८ गते

अमिकोंन भाइरस बिश्वका मुख्य देशमा देखिएको छ यसको मतलब धेरै देशहरुमा यो भाइरस फैलीसकेको छ जसमा हेर्नुहोस् वोमिक्रोन भेरीएट सम्बन्धि सम्पूर्ण
जानकारी सहितको रिपोर्ट