अनिता खड्कालाइ भेटन गएका कान्छी सिरियलका सन्तोष सर भक्कानिएर रोए, यति ठुलो सहयोग गरे, छोरीको अभिनयले अचम्मित परे

काठमाडौँ | लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का झन्डै ३ बर्ष पछि फेरी पुरानै अबस्थामा फर्किएकी छिन। उनि लामो समय देखि अस्पतालको बेडमा छटपटी अबस्थामा रहिरहेको सबैलाई थाहनै छ,उनको अबस्था देखेर धेरैको मन रोएको हुन्छ।अनितालाई यो अप्रेसन पछि निको भएको खबर सुनाउने परिवारको सपना भने अधुरो भएको छ।

अप्रेसन सफल नभएसंगै परिवारमा यो पटक फेरी अर्को दुख भित्रिएको छ,उनि अहिले झन् बोल्न उभिन समेत सक्दिनन,जस्तो अबस्थामा पहिले अनिता रहेकी थिईन अहिले त्यस्तै देखिन्छिन उनि।डाक्टरले निको हुन्छ भने पनि अझै समय लाग्ने अनिताको उपचारमा खट्दै आएकी बिनोदकि दिदि राधाले जानकारी दिएकी छिन।

आज उनैलाई भेट्न चर्चित सिरियल कान्छी र भुन्टीका प्रमुख पात्र सन्तोष नेउपाने भेट्न पुगेका छन् र रुवाबासी चलेको छ हेर्नुहोस –