भुपेन्द्रको आफ्नै मामा पर्नेले यसरि ल,खेटी ल,खेटी खु,कुरी हानी मा,रे भुपेन्द्रले यत्ती सम्म बि,न्ती गरेका रहेछन,खुल्यो रहस्य (भिडियो सहित)

कात्तिक २४ गते कैलालीको लम्कीचुका–१ का २२ बर्षे भुपेन्द्र बडुवालको ह’त्या भयो । उनको ह’त्या गरेको आरो’पमा ८ जना प’क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’त्यामा संलग्न भएको आ’रोपमा ५ जना र अन्य तीन जनालाई पनि प’क्राउ गरिएको बताएका हुन् ।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नवीन रावलको समूहले ‘ट्र’याप’मा पारेर ह’त्या गरेको मृ’तकका बुबाले बताएका छन् । रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह’त्या गरेको उनका बुवा डम्बर बडुवालले बताएका हुन् । काठमाडौंबाट भर्खरै मात्र घर गएका भुपेन्द्रलाई उनकै साथीले बोलाएको भुपेन्द्रको फोनको ‘कल डिटेल्स’ प्रहरीले भेटेको छ । साथीलाई अ’फ्ट्यारो परेको छ भन्दै ४० पटकसम्म भुपेन्द्रलाई फोन गरेको प्रहरीले भेटेको मृ’तकका पिताले जानकारी दिएका छन् । भुपेन्द्रको बिषयमा पुन्य गौतमले पनि आफ्नो आवाज उठाएका छन हेरौ उनले के के भने भिडियो