तिहारकै दिन घट्यो दुखद घटना, भाइटीकाको सामान लिन जाँदा भाइको मृ’त्यु दिदीको यस्तो अवस्था हेर्नुस

काठमाडौँ | नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । तर यहि दिनको दिन सुर्हेत्मा अप्रिय घटना घटेको छ | दिदीलाई लिएर तिहारको सपिङ्ग गर्न हिडेका यी २ दिदि भाइलाइ ट्रकले हानेर यस्तो अवस्थामा पुराएको छ | तिहारको सामान किन्न एकै स्कुटरमा सवार दिदीभाइलाई ट्रकले ठक्कर दिएको छ। दिदीभाइ सवार स्कुटरलाई मालबाहक ट्रकले ठक्कर दिँदा भाइले ज्यान गुमाएका छन्।

चार वर्षअघि नेपाली सेनामा भर्ती भएका रविन राना मगर रूकुम पश्चिमको सैनिक गणमा कार्यरत थिए। उनी तिहारको विदा लिएर बिहीबार लक्ष्मीपूजाको दिन सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित आफ्नो घर पुगेका थिए।रविन घर पुग्दा बिहानको करिब ५ बजेको थियो चिया–नास्ता खाइसकेपछि उनले आफ्नी दिदी रानी राना मगरलाई लिएर भाइटीकाको किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत जाने योजना बनाए। हेर्नुस |