जस्तो गीत पनि खत्रा गाउने, झापामा भेटिए सबैलाई चकित पार्ने स्वर भएका प्रतिभा हेर्नुहोस

काठमाडौ । पछिल्ला समयमा गाउदेखि सहरसम्म मिडिया र युटयबको पहुच लगभग हरेक स्थानमा पुगिसकेको छ भने कहि कतै अझै पुुग्दैछ भने समय समय यस्ता क्षेत्रबाट प्रतिभाहरु पनि बाहिर आएका छन । अहिले त झन सामाजिक सन्जाल टिकटक र फेस्बुकले समेत यस्ता प्रतिभाहरु चिनाउन र सबैको नजरमा ल्याउन मदत गरिरहेको छ । हो आज हामी यस्तै गाउबाट सबैको सामु चिनिएका झापाका एक युवाको बारेमा कुरा गर्दैछौ ।

उनको नाम हो गणेश सुुबेदी जो अहिले काठमाडौमा आफनो भबिष्य खोज्दै आईरहेका छन संगित क्षेत्रमा । नेपाल आइडल सिजन २ मा टप ३० सम्म पुुगेका गणेश अहिले दोहोरी साझमा काम गर्दै काठमाडौमा संघर्षरत छन जस्ले हरेक बिधाका गितहरु यसरी मज्जाले गाउन सक्छन । उनको गायकी क्षमतालाई नेपाल आईडलमा पनि यस्तै प्रशंसा बटुलेका थिए तर कारणबश बिचमै यात्रा टुुंगियो । हेरौ उनको यो जादूमय स्वर मोहित बनाउने स्वर —