पुर्व राजाले चियापान गर्न बोलाए पछी सबै कलाकारहरु खुशी हुँदै जानुको खुल्यो वास्तविकता, अब के होला, ज्ञानेन्द्र के चाहन्छन ? (भिडियो सहित)

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा गत शुक्रबार फरक माहौँल देखियो । जहाँ दिनभर फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको बाक्लो उपस्थिती देखिएको थियो । नयाँ पुराना कलाकार, सञ्चारकर्मीसँगै समाजसेवामा होमिएका धेरैलाई एकैसाथ यसरी भेला हुने अवसर जुराईदिएको हो, ‘हिमानी ट्रस्ट’ले ।

पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई निम्त्याइएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमलको उपस्स्थिति भने देखिएन ।

यही बिषयमा रहेर राप्रप्रा का केन्द्रिय सदस्य सकुल शाहले केहि रहस्य खोलेका छन । यस्तो हुनु सबै पुर्व राजाको सकृय हुनुको कारण हो भन्ने प्रश्न गर्दा उनले वातविकता सबै खुलाए हेरौ भिडियोमा