प्रदेशिको पीडितमा आधारित मार्मिक मन छुने कविता बाचन

आफ्नु देश छोडेर प्रदेश लाग्ने प्रदेशिको पीडितमा आधारित निकै मार्मिक कविता लेखेर बाचन गरेका छन राज धमला निस्चल ओखलढुंगे ले प्रदेशिको पिडाहरु र आफ्नु देश प्रतिको माया लाइ दर्साइए को कविता सुनेपछी पीडित हरुको आखा रसाउने छ कविता मा बासुरिको सुमधुर धुन भर्नेकाम निर्मल सिङ ले गरेका छन भने visitNepal tv बाट अप्लोड भए को कविता मा नेपाल र अ्मेरिका भिडियो सिन राखिएको छ कार्यक्रम सृजना को संसार बाट प्रस्तुत भए को कविता लेखन र बाचन ले बास्बतिक पिडार वेदना ओकलेको छ भिडियो तलको लिङक मा थिच्नुहोला मन परे साहित्यका भाबना कविता हरु मेलगर्न सक्नुने छ dhamalaraj716@gmail.com भिडियो हेरिसके पछि कमेन्ट र युटुब च्यानल एक subscribe गरेर सयोग गरिदिनुहुन अनुरोध छ भिडियो https://youtu.be/V3-BMDtCOhI