अशोक दर्जिको घर मध्यरातमा तोडफोड गर्नुको रहस्य यस्तो रहेछ, तोडफोड गर्नेले खुट्टा ढोगेर रुदै माफ मागे (भिडियो सहित)

झापाको बेलडागि भन्ने ठाउमा एकदमै सानो कदका बाह्र बर्षिय अशोक दर्जि पहिलोपटक भेटिएका थिए ।उनी सडकमा गाएरै माग्दै हिड्ने गर्थे र उनको आवाजले स्वरले अन्तत उनलाई मिडियासम्म पहिलोपटक तानेको थियो ।

अहिले अशोक दर्जिलाई टङ्क बुढाथोकीले राख्दै पढाउदै आएका छन् ।सुरुवाति दिन देखिनै अशोक टङ्क संग नै छन् ।धन बिनाको मन ठूलो कि मन बिनाको धन भन्ने बोलको गितबाट अशोक दर्जि सर्वाधिक उदाएका थिए ।गरिब परिवारबाट आएका अशोक दर्जिले अब कहिले पनि पछाडि फर्केर हेर्नुपर्दैन् ।उनी प्रेरणाका एक धरोहर पनि हुन् ।