पित्री बुढा र मुरली बाजेले हसाएरै मुर्छा पारे, लास्टै रमाइलो भिडियो एकचोटी अबस्य हेर्नुहोला

गुल्मी | म्युजिक भिडियो र हाँस्यटेलिसिरियल व्यस्त गायक तथा सञ्चारकर्मी अर्जुन कुँवरको पछिल्लो समयमा व्यस्तता लोभ लाग्दो छ । पित्री बुढा नामले परिचित उनि हाँस्यटेलिसिरियल र म्युजिक भिडियोहरुमा बुढ्यौली हाउभाउमा प्रस्तुत हुने गर्दछन् । गुल्मी जिल्लामा जन्मिएका कलाकार हुन अर्जुन कुवर “पित्री बूढो” उनले पनि ७ बर्ष देखि नेपाली कलाकारीतामा मेहनत गर्दै आएका छ्न।

धेरै गितमा आवाज दिएका अर्जुन सिरियलमा समेत अभिनय गरेका छ्न। उनलाई पनि एकदमै चर्चामा रहेको ” आशुको कारखाना” बोलको गितले चर्चामा ल्याएको हो। उनले “पित्री बूढो शो” पनि चलाउदै आएका छ्न |
हेर्नुस उनै पितृ बुढा र मुरली बजाउने मुरली बाजेको बब्बाल कमेडी –