यस्तो खेल तपाइले सायदै हेर्नु भएको होला, हास्दहास्दै मरिन्छ हेर्नुस एकचोटी

गुल्मी | गुल्मी तम्घास छल्दिमा भएको सोलो बाइक रेस र घैटोफ़ोर प्रतियोगिता भर्खरै समापन भएको छ | जहाँ आयोजकले नै दुवै खेलको उपाधि हात परेको छ | खेल, खेलकुद वा कृडा शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ। यो दुई किसिमले घर भित्र र बाहिर गरिन्छ | खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन हो ।

खेलले शारीरिक व्यायामसँगै शरीरमा ऊर्जा पैदा गर्ने हुँदा त्यसले प्रतिकूल परिस्थितिमा या रेफ्रीबाट अन्याय भएको लागेमा खेलाडी र सम्बद्ध पदाधिकारीहरू उत्तेजनामा आउने सम्भावना सधैँ रहन्छ । तर प्रायः सबै खेलाडी र खेल पदाधिकारीले के बुझ्नुपर्छ भने रेफ्री वा निर्णायकको छनोट उसको पात्रता, योग्यता र निष्पक्षताका आधारमा गरिएको हुन्छ । यद्यपि ‘मानवीय त्रुटि’ बाट उनीहरू पनि मुक्त हुँदैनन् ।

हेर्नुस यसै बीच भर्खरै गुल्मी छल्दिमा यसतै अचम्म र रोमान्चक खेल भाको छ –