महानायकको ल,डाइ कहिले सम्म ? भुवन र राजेशसँग आक्रो,शित हुँदै रिसा,इन चलचित्रकी छु,च्ची सासु सँगम भण्डारी (भिडियो सहित)

बेलाबखतमा राजेश हमाललाई लिएर वि,वाद बढ्ने गरेका छन् । ‘महानायक’ उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा वि,वाद हुने गरेको छ । गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले मा,फी नै माग्नु पर्‍याे । हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत ध,म्की दिन थालेपछि दीपाश्रीसँग अन्य विक,ल्प नै रहेन ।

महानायक विवा,दको बारेमा कलाकार सँगम भण्डारीले पनि आफ्नो बिचार राखेकी छिन । सँगम भण्डारी नेपाली चलचित्र क्षेत्रकी पुरानो कलाकार हुन् । रेडियो न्पालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल सँगमले आज भोली निकै नै खरो तरिकाले आफ्नो बिचार राख्ने गरेकी छिन । हेरौ उनको बिचार |