समाज सेवी रमिला कार्की लिभिङ टुगेदरमा बस्न चाहन्छिन, माया गर्ने साथ दिन चाहने पार्टनरले यसरि भिडियो हेरेर सम्पर्क गर्न सक्नुहुनेछ

अविवाहित पुरुष र महिला, पति र पत्नी झैं एउटै निवासमा बस्ने गरेको अवस्थालाई लिभिङ टुगेदर भनिन्छ । नेपालमा महिला र पुरुष एकै ठाउँमा यसरी बस्नु कानुनी, सामाजिक र नै,तिक दृष्टिकोण बाट समेत उप,युक्त मानिंदैन । यस्तो सम्बन्ध अम,र्यादित र अशो,भनीय हुन्छ । लिभिङ टुगेदरलाई नजिरको रुपमा ल्याइएको भए पनि सम्बोधन गर्न हालसम्म कुनै का,नुन बनेको छैन ।

यौ,न जीवन महिलाको नितान्त निजी मामिला भए पनि यसले परिवार र समाजमा केही हदसम्म अ,सर पर्ने हुनाले त्यसको ठीक अर्को पाटो अर्थात एउटा महिलाले गर्ने क्रियाकलापले अर्को महिलाको जीवनमा पर्न सक्ने अस,रलाई पनि के,लाउन जरुरी हुन्छ । समाज सेवी रमिला कार्की पनि अहिले आएर लिभिङ टुगेदरमा बस्न चाहन्छिन किनकि उनलाई परम्परागत विवाहमा बिस्वास छैन । हेरौ उनले खोजेको पुरुष कस्तो हो र उनलाई कसरी सम्पर्क गर्ने भिडियो |