गुल्मीकी ८७ बर्षिय भाइरल आमा र पितृ बाले लास्टै हँसाए, कपाल छाम्दा अचम्म भयो हास्दहास्दै पेटनै दुख्यो हेर्नुस

गुल्मी | हामीले आज भन्दा अगाडिको दशैंमा गुल्मी बिरबासकी आमाको मा गैर घर लिपपोत सहित भिडियो र आफु सक्दो सहयोग पनि गरेका थियौ र अहिले पनि त्यहि उदेश्य बोकेर फेरी गएका थियौ तर खुसीको कुरा अहिले पहिले नै एक जना युवतीले उहाको घर लिप्दिनु भएको रहेछ |

अहिले आमा बिरामी बहर सुत्नु भाको रहेछ हामीले त्यहाँ गैर अवस्था बुझ्दा अब बुढेसकाल लाग्यो भन्दै दुख पोख्नु भो साथमा छोरीहरुलाइ तीजमा बोलाउदा पनि कोहि आएनन भन्दै भाबुक हुनभयो हामि पनि केहि बोल्ने सकेनौ निर्दय सन्तानको बारेमा | अझै कुरा खोताल्दै जादा आमासँग पितृ बाले मिलेर मज्जाले हसाउनु हँसाए हेर्नुस –