पोखरामा दिउसै चोरी

चाडपर्वको मुखमा पोखरामा चोरीको घटना पनि बढेको छ । पोखराको गैह्पाटनमा दिउसै भएको चोरीको घटनाले सर्तक रहन सचेत गरेको छ । आइतबार पोखरामा घरमै बसकी वद्धालाई झुक्काएर १ महिलाले सुनका गहना र जम्मा गरेर राखेको नगद समेत चोरी भएको छ । भिडियो |