पोखरामा तालिम प्राप्त कुकुरसहित प्र’हरीको क’डा चे’किङ,माइक्रोमा हेर्दा भे’टियो य’स्तो सामान -भिडियो सहित

रेखा पौडेल ,पोखरा – नेपालीहरुको महान चाड बडा दसै नजिकदै गर्दा जिल्ला प्र’हरी कार्यलय का’स्कीले चाडवाडमा घ’टनालाई न्युनिकरण गर्ने भन्दै तालिम प्राप्त कुकुर सहीतको चे’कीङमा क’डाइका साथ ला’गु गर्न सुरु गरेको छ | हिजों मात्रै पोखरा महानगरपालिका वडा न ९ पृथ्बीचोकमा लामो दुरीका गाडीमा जिल्ला प्र’हरी कार्यलयको डीएस्पी सुवाष हमाल सहीत को टो’लिले कु’कुर सहीत चे’कीङ गरेको छ ।

चे’किङ् गर्दै जाने क्रममा काठमाडो बाट स्याङजा जादै गरेको माइक्रो बसमा लु’काइ छि’पाइ ल्याएको अ’बस्थामा आधाकीलो भन्दा बडी गा’जा तालिम प्राप्त कुकुरले प’त्ता लगाएको छ| गण्डकी प्रदेश कार्यालयमा रहेको ता’लिम प्राप्त कुकुर सहित जिल्ला प्र’हरी कार्यालय कास्की , ट्रा’फीक प्रह’री कार्यलय र वडा प्र’हरी कार्यालय बैदामको सं’युक्त रुपमा चे’कीङ गर्दा मानिसहरुले लु’काई छि’पाई अ’वैध रुपमा पोखरा भि’त्राउन लागेको सामान ‘फे’ला परेको छ ।

आफ्नो जि’ब्रो नै न’भएको र आर्थिक अवस्था कम्जोर रहेको भन्ने एउटा गाउको सि’फारिस बनाएर च’न्दा उठाउदै हिड्ने एकजना प’क्राउ परेका छन् । झु’ट्टा बिवरण पेश गरेर बनाईएको का’गज दे’खाउदै मानिसहरुसंग रकम उ’ठाउदै गर्दा पोखरामा उनलाई माईक्रोमा फे’ला पारिएको हो । त्यस्तै चे’किङ् क्रममा माइक्रोको सिट क्ष’मता भन्दा बढी मानिसहरु राखेर कतै पलाई,काठ ,बाल्टी जस्ता सामान राखी धेरै या’त्रु च’डाउने गरेको पनि भे’टिएको छ ।

पोखरामा हिजो ३ बजे को समयमा चे’किङ्ग गरिरहदा तालिम प्राप्त कुकुरलर कसरी गर्छ अ’नुसन्धान भनेर हे’र्नेको भि’ड लागेको थियो । दुई सय जना भन्दा धेरै मानिसले प्र’त्यक्ष नेपाल प्र’हरीको चेकिङ्ग लाई हेरिरहेका थिए । पोखरामा चाड पर्व नजिकिए संगै यस्तो चे’किङ्ग गर्नु सु’रक्षाको दृष्टि’कोणले हेर्दा राम्रो भएको र अब यसलाई निरन्तरता दिनुपर्ने पोखराका नागरिकहरुले प्र’हरीलाई सुझाव समेत दिएका थिए ।

चाडपर्वको समयमा भारत लगाएतका ठाउहरुबाट अ’वैध रुपमा प’टका र बा’रुध भएको सा’माग्री भि’त्राउन सक्ने भन्दै आफुहरुले सु’रक्षा व्यवस्थामा क’डाई गरेको र यसलाई नि’रन्तरता दिने जिल्ला प्र’हरी कार्यालय कास्कीका प्र’वक्ता सुवास हमालले समय नेपाललाई जानकारी दिएका छन् । हेर्नुहोस भिडियोमा यसरी गरिएको थियो पोखरामा क’डा चे’किङ्- भे’टियो यस्तो अ’नौठो ब’स्तु । कसरी गर्छ त प्रहरी सहीत कुकुरले चे’कीङ ? आजको यो कार्यक्रममा हामीले लिएर उ’पस्थीत भएका छौ |