किनारमा स्कुटर राखेर फुस्रे खोलामा हराएका पूरीको श’व सेती नदीको किनारमा भे’टियो (भिडियो हेर्नुहोस्)

किनारमा स्कुटर राखेर फुस्रे खोलामा ‘हराएका पूरीको श’व सेती नदीको किनारमा भे’टिएको छ । पोखरा महानगरपालिका वडा नं.८ निवासी वर्ष ४६ जतिका राम्जी पुरी जो ११ गते बेलुकाबाट ह’राएका थिए। आफन्तले उनी ह’राएपचि प्रहरीलाई खबर गरेका थिए र प्रहरीले मोबाइलको लो’केशन ट्रे’श गर्दा सो’ही पोखरा महानगपालिका वडा नं.८ स्थि’त फु’स्रे खोलामा देखाएको थियो ।

त्यसपछि प्र’हरी र उनका आफन्त उनको खो’जी गर्दै उक्त स्थानमा पुगेका थिए । खो’ज्दै जाने क्रममा उनीहरूले उनले प्रयोग गर्ने स्कुटर फे’ला पारे। त्यसपछि उनीहरूले उ’क्त स्कुटरको डिकि खोले र त्यहाँ केही सामानहरू फे’ला पारे।

सामान फे’ला पारेपछि खो’जी कार्यलाई ती’व्र पारिरहँदा सशस्त्र प्र”हरी ‘ब’ल कालिका ग’णबाट ख’टीआएको प्र’हरी टोली अनि वडा प्र’हरी कार्यलय बैदामबाट ख’टि आएको प्र’हरी टोली र अन्य उ’द्धार टोलीले उनलाई आसपासको फुस्रे खोलामा खो’जी रहेको थियो । कतै उनीलाई सोही ठाउँमा भेट्न सकिन्छ कि भनेर उनीहरूले खो’जी कार्य बढाउँदै गर्दा स्थलगत रिपोर्टिङ गर्दै हाम्रो टिम समेत त्यहाँ पुगेर रिपोर्टिङ गरेको छ।

वर्कशप संचालन गर्दै आएका पुरी ११ गतेबाट ह’रा’एका थिए ।उनी स्कुटर राखेर त्यहीँ कतै मिस भए अथवा अन्त कतै गए भन्ने कुरा पनि निश्चित नहुदा उनको खोजीकार्य दिभारी नै चलिरहेको थियो । सशस्त्र प्रहरीको प्रकोप व्यवस्थापन तथा उद्धार टोली उनको खोजीका लागि आवश्यक उद्धार सामग्री सहित पानी मुनि सम्म गएर खोजी गरिरहेको थियो ।

उनी ह’राएको थाहा भएपछि नेपाल प्र’हरीपनि त्यो क्षेत्रमा बिषेश टोले परिचालन गरी यस स्थानमा रातीको १० बजे सम्म पनि खो’जिरहेको थियो । अघिल्लो दिन पनि नभे’टेपचि भोलीपल्ट पनि बिहानै दखि उनको खो’जि कार्य भैरहेको थियो । फुस्रे खोलाको छेउमा उनका आफन्त र स’शस्त्र प्रहरी ब’लको प्र’कोप व्यवस्थापन टो’ली खो’जी कार्यलाई निरन्तर जारी राखिरहेको थियो ।

दिनभरी खो’ज्दा न’भेटिएका उनी अ’न्तत् साझ सेती नदीको किनारमा तै’रिरहेको अ’वस्थामा उनको श’व फे’ला परेको हो । आफन्तले सेती नदि ‘किनारमा क’तै पानीलेछेउमा तैरिरहेको अ’वस्थामा भेटिन्छ कि भनेर हेर्दै जादा दोविल्ला भन्दा मुनी सेती नदीमा उनको श’व’ फे’ला परेपछि नेपाल प्र’हरीले मु’चुल्का गरी पोखराको पस्चिमाञ्चल अस्पतालमा पो’स्ट्मा’र्टम्को लागी पठाएको थियो ।

हेर्नुहोस तलको भिडियोमा यसरी खो’ज्दै जादा उनलाई साझको समयमा सेती नदीको किनारमा भे’टिएको थियो ।