पारस शाहलाई जती त,नाब कसलाई छ ? पारसले कसको घर बि,गारे नेता ले जसरि ? (भिडियो सहित )

सकुल शाह एक धार्मिक अभियानता हुन, उनि शिद्द पुरी अभियानका अध्यक्ष हुन साथै राप्रपाका नेता पनि हुन । उनले सधै राज सस्थाको वकालत गर्छन, यो पटक उनले पुर्व युबराज पारस शाहको खुलेर तारिफ गरे । उनले भने यो देश शाह वंशको राजा पृथिवी नारायण शाहले निर्माण गरेका हुन । यो देश एकिकरण गर्न उनले कत्ती दु,ख गरे होलान कसैले सोचेका छैनन ।

उनले थपे पुर्व युबराज पारस शाहलाई जती त,नाब कसलाई छ ? आफुले देश चलाउने बेलामा सत्ता छोड्नु पर्‍यो । पारसले आफ्नो तरिकाले आफ्नो जिवन बिताइ रहनु भाको छ कसैलाई कुनै अ,सर पार्नु भएको छैन किन बेला बेला बि,बादमा तानेर दु,ख दिन्छन ? उनले पुर्व राजा ज्ञानेन्द्र शाहको पनि तारिफ गर्दै भने ज्ञानेन्द्र शाह त्य,गी राजा हुन उनले जनताको लागी गद्दी छोडेर माहान काम गरेका हुन त्यो बेलामा । बाकी भिडियोमा हेरौ