विदेशी जोडीले नेपालमा गरे धुमधाम संग विहे विहेमा देखीयो अनौठो दृश्य विहे गर्नकै लागी पोखरामा

असोज महिनाको सुरुवाती दिन, पोखराको उत्तरपश्चिम माछापुच्छ«े गाउँपालिका अस्तामको इको भिलेजमा बिहेको बाजा बज्यो । सोही भिलेज परिसरमा विवाहको यज्ञ लगाइएको थियो । रङ्गीचङ्गी धजापताका र धेरै मानिसहरूको चहलपहलले विवाहको रौनक बढाएको थियो । यज्ञमा पण्डित मन्त्रोच्चारण गर्दै थिए । यज्ञको मण्डपमा ढाका टोपी र इष्टकोटमा सजिएका बेहुला थिए नेदरल्याण्डका जोहान । गुरुङ पहिरहनको चोलो, घलेक, पेटी, फरिया र सलमा सजिएकी बेहुली थिइन फिलिपिन्सकी मारिना यसरी भएको थियो विबाह भिडियोमा हेर्नुहोस |