सेति नदीको विचमा ढुङगामा अड्कीएको मानिस को हुन यस्तो अबस्थामा ? निकाल्नेले खोले यस्तो कुरा

पोखरा १ गाईघाटमा एक जनाको लास भेटिएको छ । अन्दाजी ३० वर्षीय पुरुषको बिहान लास भेटिएको हो । कास्की प्रहरीका अनुसार मृत पुरुषको पहिचान खुलेको छैन् ।

सेति नदि किनारमा ढुङगाको अक्कारामा लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का उठाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पोस्ट माटमको लागि पठाइने कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।कस्तो ठाउमा थियो त शव कसरी ल्याइयो सेतिको भेलबाट बाहीर हेर्नुहोस स्थलगत रिपोर्ट |