रबिन लामिछाने र चीज गुरुङको आवाजमा मार्मिक दशै गीत बजारमा (भिडियो सहित)

दोहोरीबाट चर्चामा आएका चीज गुरुङले गाएको दशै गीत छैन मनमा हर्ष बजारमा आएको छ । उनी संगै चर्चित सर्जक तथा गायक रबिन लामिछाने र गायीका कल्पना सिग्देलको स्वर रहेको छ । सरोज अधिकारीको लय शब्दमा रहेको गीतमा बैदेशीक रोजगारमा ठगेर बिदेश गएपछि नेपाल आउन नसकेको पीडा भिडियोमा देखाईएको छ । पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको भिडियोमा समर न्यौपाने र अन्जु रसाईलीको अभिनय देख्न सकिन्छ । हेर्नुहोस् भिडियो ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.