भाइरल बिमला परियारको पहिलो गीत रेकर्ड भयो, दशैंमा मासु खान नपाउदाको पिडा सम्झिदै रोइन, अस्मिता बुढाथोकीसंग यस्तो बन्यो गीत

काठमाडौँ | गुल्मीमा भेटिईन जादुमय स्वरकि धनि बिमला परिवार। एक सामान्य परिवारमा जन्मेकी बिमलाको धेरै पढेर एक सच्चा नर्स बन्ने उनको इच्क्षा थियो। नर्स बन्ने चाहाना संगै बिमला को कलाकारिता तर्फ जाने पनि उनको मन थियो। सामान्य परिवारमा जन्मेकी बिमलालाई जसोतसो आमाले पढाईराख्नु भएको थियो कारण बस उनको आमाको मृ$त्यु भयो। आमाको मृत्यु भएपछि बिमलाको पढाई राम्रो हुन सकेन।

आफु भन्दा साना भाईबहिनि आफुले नै हेर्नुपर्ने भएको हुनाले उनको नर्स बन्ने चाहना हरायर गयो। आमाले मर्ने बेलामा छोरि मैले तलाई नर्स बनाउन सकिन , तैले गीत राम्रो गाउछेस त एक राम्रो कलाकार बन्नुपर्छ है भन्नुभएको छ त्यसैले अब मेरो कलाकारिता नै मेरो जिबन हो। अब म कसैले सहयोग गरे पछि म राम्रो कलाकार बनि मेरी आमाको सपना पुरा गर्नु थियो।

अन्तत अहिले अस्मिता बुढाथोकी र रामजी बिश्वकर्मासंग भाइरल बिमला परियारको यस्तो गीत रेकर्ड भएको छ हेर्नुस –