५६ बर्षका भेनाजुले दिदिलाइ सौता लगाएपछि साली आक्रोशित, भेना संग पर्यो लफडा, सालीलाई पनि यस्तो गरेछन (भिडियो सहित)

काठमान्डौ । झापाको लक्ष्मीपुरमा नसोचेको घटना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घटना झापाको लक्ष्मीपुरमा घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पीडित परिवारले जानकारी दिएको छ ।

५६ वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन ।

पटकपटक घरमा झ’गडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भट्टी साउनी लाई नै दिने गरेको बताउँदै श्रीमतीले भक्कानो छोडेर रोइन ।