त्रिशूली नदीमा कार खस्दा बेपत्ता तिन जनालाई अझै भेटाउन सकिएन , खोजि कार्य जारि भिडियो सहीत

पोखरा । काठमाडौँबाट पोखरा आउदै गरेको कार त्रिशूली नदीमा ख’स्दा बे’पत्ता भएका तीन जनालाई अझै फे’ला पार्न सकिएको छैन ।

चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ आउदै गर्दा बिहीबार राति ११ः४५ बजे कार अनि’यन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा ख’सेको हो ।

प्रहरीको टोलीले आज दिन भरि त्रिशूली नदीमा खो’ज्दा पनि कार र बे’पत्ता भएका पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेललाई फे’ला पा’र्न सकेको छैन । बर्खाको समयमा त्रिशूली नदीमा पानि धेरै भएको र पानिको ब’हाव बढी भएको का’रणले गर्दा बे’पत्ता भएकालाई फे’ला पार्न गा’ह्रो भएको छ ।

घा’इते भएका पोखरा महानगरपालिका(१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदीलाई भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल पुरानो मेडिकल कलेज डि’स्चार्ज गरि पोखरा आएका छन् । उनको अ’वस्था म’ध्यम रहेको छ ।

बे’पत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । हामीले आज उक्त ठाउमा गएर ससस्त्र प्रहरीको खोजिकार्य रहीत स्थलगत रीपोर्ट तपाइहरु माझ लिएर आएका छौ भिडियोमा हेर्नुहोस