चर्चित गायक अलिफ खान र चर्चित गायिका बिष्णु माझीको पहिलो लोक गितले युटुवमा तहल्का मच्चायो (हेर्नुस् भिडियो)

लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भाइरल गायक अलिफ खानको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सिर्जनामा भाइरल गायक अलिफ खानको लोक दोहोरि एल्बम तिम्रो खबर सार्बजनिक भयको छ।

भिडियो तर्फ लोकेन्द्र शाहले निर्देशन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छायांकन गरेका छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा राजु र स्मृतिको अभिनय रहेको छ।

उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

हेर्नुहोस भिडियो :