रोजिना गिरीको ह,त्याकि आ,त्महत्या ? श्रीमान बिदेशमा माइतिको यस्तो आ,रोप,यस्तो भनेकी रहिछिन रोजिनाले-भिडियो सहित

मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृ,त्यु भएको तीन दिनसम्म पनि पो,स्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृ,त भेटिएकी रोजिनाको श,व सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्व,न्द्वका कारण पो,स्टमार्टम हुन नसकेको हो ।

आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको श,व पो,स्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । माइती पक्षले शव उठा,उन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दबा,बका कारण पो,स्टमार्टमका लागि धरान लगेको पी,डितका आफन्तको दा,बी छ । तर अहिलेसम्म पो,स्टमार्टम नहुनुले आ,शङ्का उत्पन्न गराएको मृ,तककी सानिमा रमिला गिरी बताउँछिन् ।

‘सोमबार नै प्रहरी प्रशासनले पो,स्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पो,स्टमार्टम गरेन’, उनले भनिन्, ‘रोजिनाको मृ,त्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुर,क्षामा थिए । प्रहरीले कसरी प,क्राउ गर्न सकेन ? २४ घण्टाभित्र गरिसक्नुपर्ने पो,स्टमार्टम अहिलेसम्म नहुँदा श,ङ्का उब्जि,एको छ । ’