जब्बर लोकबहादुरको कन्फिडेन्स कस्तो ? कुकुरलाई झुक्कायो, प्रहरीलाई कथा सुनायो अन्तत यसरि फस्यो-भिडियो सहित

भाद्र २१ गते सोमबार विहान एकाएक विभिन्न संचारमाध्यमा एउटा समाचार आयो । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको ह,’त्या । संचारमाध्यम र सामाजिक संञ्जालमा एकै छिन खबर देश विदेश सर्बत्र छरियो । जनचासो बढ्यो प्रहरी प्रशासन घ’ट्ना स्थल तर्फ दौडिए । कसरी भयो परिवारकै सामुहिक ह,’त्या गाँउमा त्रास छायो । घट्नास्थलमा प्रहरीचौकी र पछि खादवारीबाट डिएसपी लालध्वज सुवेदीको टोली पनि पुग्यो ।

प्रहरीले अनुसंन्धान सुरु गर्यो २४ घण्टा वि’त्नलाग्दा केहि पत्तो पाएन । धरानबाट अनुसंन्धानमा सहयोगी कुकुर सहितको टोली लिएर एसपी भीम दाहालपनि घ’ट्नास्थलमा पुगे । त्यसको भोलीपल्ट डिएसपी रुगम कुवंर सहितको सिआईबीको टोली पनि घ’टनास्थलमा पुग्यो त्यसपछि सुरुभयो अनुसंन्धान । यही बिषयमा सगरमाथ आरोही बिजय घिमिरेले आफ्नो बिचार राखेका छन । हेरौ भिडियो