बिश्वकर्मा पुजाको दिन धर्ती माताले भद्रकालीमा देखाइन अर्को शक्ती, हेर्नुस रुखमा चडेर यस्तो ताण्डब गरेपछि सबै भक्तहरु रोए

काठमाडौँ | आज भद्रकालीमा धर्ती माताको नौ दिन पुरा भएको छ जहाँ केहि समय पानि परेर धेरै नै डिस्टर्ब पनि गर्यो तर आजको दिन अरुको दिन भन्दा निकै फरक भयो | आज बिश्वकर्मा पुजा भएकाले नि आज अलि बिशेष भयो | सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन |

हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट आजै काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बोक्सी भनेको आरोपमा माता जेल समेत गएकी छिन र पछि उनी युवतीको बयान छुटेकी पनि छिन |
हेर्नुस आज नौ दिनमा माताले के के गरिन त ? –