बुबा-छोरीको कालाे कर्तुतको भयो पर्दाफास,छोराले रुँदै खोले डरलाग्दो भित्री रहस्य,मिलेपछि भाग्नुको कारण खुल्यो,आफ्नै बुबाको पेट बोकिस आमाले भनेको झुट रहेछ,नसोचेको बास्तविकता बाहिरियो (भिडियो सहित)

बुबाले छोरीलाई लिएर काठमाडौंमा बसेको र अन्य दुईजना छोराछोरीलाई नहेरेको भनेर झापा पडाजुगीकी डोनु विश्वकर्मा सुबेदी रुँदै मिडियामा आएकी थिइन । प्रहरी प्रशासन र मिडियाको पहलमा उनका श्रीमान सुरेन्द्र शर्मा सुवेदी र उनकी जेठी छोरीलाई झापासम्म झिकाइएको थियो । लामो समयको विवादपछि डोनु र उनका श्रीमान सँगै बस्न नसक्ने र एकअर्का बाट छुट्ने सहमति गरेर घर फर्किएपछि अचानक श्रीमानले मलाई एक्कासि छोराको माया पलायो अब मिलेर बस्नुपर्छ भनेर भनेपछि उनीहरुको मिलन भएको थियो ।

तर मिलेको 20 मिनेट बित्न नपाउँदै उनी एकाएक फरार भएका छन । उनी फरार भएपछि डोनु र मसिना दुई छोराछोरी अनि जेठी छोरी दमकमा बिचल्लीमा परेर बसेका छन । केही समय अगाडि छोरीले मिडियामा आएर आमालाई अनेक थरिका आरोप लगाएकी थिइन् आफ्नै बुबाको बच्चा फालेको भनेर आमाले आफूलाई भनेको बताएकी थिइन । आमाले पनि छोरीलाई विभिन्न किसिमका आरोप लगाएकी थिइन ।

आफ्नै छोरीले आमालाई यस्तोसम्म भनेकी थिइन् कि सबै चकित परेका थिए । आफ्नै बुवासँग शारीरिक सम्पर्क गरेको र बच्चा समेत फ्याँकेको भनेर आमाले आफूलाई भनेको भन्ने आरोप समेत लगाएकी थिइन । मिलेको केही समयमै बुबा फरार भएपछि छोरा रुँदै मिडियामा आएका छन । उनले रुँदै सुरूदेखिको सबै नालिबेली बताए । छोरीले सबै झुटो बोलेर आमालाई आरोप मात्र लगाएको भन्दै छोराले यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला ।