टीक टककै कारण सेतिले लग्यो ? संगै गएका २ जना साथिको यस्तो बयान विबाहको कुरामा के भनेकी थिइन ?

तनहुँमा टिकटक बनाउने क्र’ममा से’ती न’दीमा ख’सेर एक किशोरी बे’पत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्र’हरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टि’कटक बनाउने क्र’ममा उनी ख’सेर बे’पत्ता भएकी हुन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको न’दीमा ख’सेर बेप’त्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्र’हरीको सहयोगमा खो’जी भइरहेको इलाका प्र’हरी कार्यालय बेल चौतराका प्र’हरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन न’दी छे’उमा रहेको ढुङ्गामा उ’भिएकी लम्साल अ’चानक चि’प्लिएर न’दीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको उनले बताए । आज हामीले उनै पवित्रा संगै गएका साथिहरु के भन्छन उनिहरु संग कुरा कानि गरेका छौ बाकी भिडियोमा हेर्नुहोस |