बुबाले छोरीलाई खुकुरीले काट्न खेदाए, होटलकी साहुनीसँग रङ्गेहात भेटेपछि छोरीले धरधरी रुँदै देखाइन हेर्ने नसकिने गोप्य म्यासेज, (भिडियो सहित)

झापाको लक्ष्मीपुरमा नसोचेको घटना घटेको छ । नातिनातिनाकी हजुरआमा 56 वर्षीय वृद्धसँग बुढेसकालमा फरार भएको पीडित परिवारले जानकारी दिएको छ । 56 वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फरार भएका हुन । राजवंशीका 5 जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन ।

पटकपटक घरमा झगडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भट्टी साउनी लाई नै दिने बताउँदै श्रीमतीले भक्कानो छोडेर रोइन । दुई वर्षदेखिको बुढेसकालको मायाप्रीतिले दुई घरको उठिबास बनाएको छ । छोराछोरीको बिहे गर्ने बेलामा वृद्ध आफैले नातिनातिनाकी हजुरआमा लिएर फरार भएपछि श्रीमतीले रूदैरूदै मिडियालाई गुहारेकी छिन । उनले रुँदै यस्तोसम्म सुनाइन की त्यहाँ उपस्थित सबैका आखा रसाए । बुबालाई रक्सी पसलाकी साहुनीसँग रङ्गेहात भेटेपछि छोरीलाई खुकुरीले काट्न खेदाए भन्दै छोरीले धरधरी रुँदै देखाइन हेर्ने नसकिने यस्तोसम्मका गोप्य म्यासेजहरु तलको भिडियोमा हेर्नुहोला तपाइको आँखा रसाउनेछ ।