६ जनाको एकै चिहान कसले बनायो ? प्रहरिलाई यस्तो चुनौती, खटियो तालिम प्रप्त कुकुर-भिडियो सहित

संखुवासभाको मादी नगरपालिकास्थित कार्की परिवारको सामूहिक ह’त्या प्रकर’णबारे अनुसन्धान तीव्र पारिएको छ । नेपाल प्रहरी सहितको अनुसन्धान टोलीले जाँचबुझ अघि बढाएको हो । सामूहिक ह’त्या प्र‘कर’णपछि मृ’तकहरूको शव पोष्ट‘मार्ट’मका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

धरानका चिकित्सकहरूले प्रारम्भिक जाँचबुझ गरेर टाउकोमा देखिएको गम्भीर चो’टका कारण ६ जनाको मृ’त्यु भएको देखिएको जानकारी दिएका छन् ।पछाडिबाट लौरो वा मुंग्रो जस्तो भारी वस्तुले गम्भीर चो’ट लाग्ने गरी हिर्का’एर ह’त्या गरेको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन् । तर, अहिलेसम्म पनि ह’त्यामा प्रयोग भएको सामग्री फेला नपरेको ती अधिकृतले बताएका छन् । यसै बिषयमा पुन्य गौतमले पनि न्या,यको लागी पहल गरेका छन । हेरौ भिडियोमा