होसीयार ! सेतो पुतलीको विगविगी, ल्यायो यस्तो रोग | एकै छिनमा आंखाको जोति गुम्छ डाक्टरले भने यस्तो

गण्डकी प्रदेशमा यतिबेला सेतो पुतलीले आतङक मच्चाइरहेको छ । प्रतेक १ बर्ष विराएर आउने यो पुतलि बाट लाग्ने रोग को नाम हो सापु । सेतो पुतलीको झुसको कारण मानिसको आंखाको जोतीनै गुम्ने गर्दछ. । पोखराको हीमालयन आंखा अस्पतालमा सापुका विरामी आइरहेका छन । एकै चोटी आंखा रातो हुदै जाने र केही घण्टामै आंखाको ज्योति गुमाउने भयानक रोगको बारेमा आजको कार्यमक्रम छ यो रोग बाट कसरी बच्न सकीन्छ हीमालयन आंखा अस्पतालका डा इलीया श्रेष्ठ के भन्नुहुन्छ आजको कार्यक्रममा हेर्नुहोला भिडियो सहीत |