कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

भाद्र २६ गते शनिबार भाद्र शुक्ल पञ्चमी ऋषिपञ्पमी तथा धर्मविनायक राष्ट्रिय रथयात्रा परेको छ । भाद्र २८ गते सोमबार महालक्ष्मी व्रतआरम्भ रहेको छ । भाद्र २९ गते मंगलबार बाल दिवश तथा भौमाष्टमी व्रत परेको छ । भाद्र ३१ ग्ते बिहीबार विश्व ओजनतह बचाउ दिवश परेको छ । आश्विन १ गते शुक्रबार हरिपरिवर्तिनी एकादशी, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवश, वास्तु दिवश, राष्ट्रिय विज्ञान दिवश परेको छ ।

अब हेराैँ, २०७८ भाद्र २६ गते शनिबार देखि २०७८ आश्विन ०१ गते शुक्रबार सम्मको साप्ताहिक राशिफलः