श्रीमतीले आफ्नै साथी संग पोइला गएपछि यो हालत ……..(भिडियो हेर्नुहोस रुवाउछ)

प्रेम अन्धो हुन्छ त्यो त सुनेकै हो तर प्रेम यति सम्म स्वार्थी हुन्छ भन्ने कहिल्यै सुन्न परेको थिएन तर आज यो सत्य कथाले बाहिर छर्लङ्ग पारिदिएको छ।बिहे गर्ने दुबैको समाजदारी भएको थियो,एक संचारकर्मी हुन् सौरब जसको प्रेममा परेकी सुधाले आज एक्लो पारेर टाढा भागेकी छिन।

उनि बिहेको अन्तिम मितिमा अर्कै संग गए पछि आफ्नो प्रेमिकाको यादमा पागल जस्तै भएको सौरब केहि लेख्दै उनको खोजि गरिरहेको छ।अन्तिम सम्म आउने छिन भन्दै रोइ कराई गरिरहेको अबस्थामा रहेका सौरबले बिहेको सबै तयारी सकेका रहेछन उनि जुन दिन आउछु भनेको त्यहि दिन देखि आज सम्म सम्पर्क छैन।के कारण यस्तो भयो?हेर्नुहोस यो नया कथा आफ्नै कथाको भागमा