“स्नेह सेवा अभियान ” समाज सेवि सम्मान कार्यक्रम सप्पन्न

राजधानिमा 2078-05-21 गते शोमबार Active entertainment प्रा.लि का निर्देशक/कलाकार/श्रजक/मोडल /कार्यक्रम सम्योजक बिजेन्द्र नोैवागे दृरा National कलाकार तथा श्रजक सम्मान कार्यक्रम 2078 साथै “स्नेह सेवा अभियान “समाज सेवि सम्मान कार्यक्रम सप्पन्न भएको छ।।।माछापोखरी स्थित अस्तनारन फिल्म हलमा दर्जनौं समाज सेबि , दर्जनौं कलाकार,गितकार ,साहित्यकार का साथै नेपाली चलचित्रका क्षेत्रमा र नेपाली गित सङ्गीत को क्षेत्रमा बिगत लामो समय देखि दसकोै समय सम्म अतुलनिय योगदान दिनु भएका कलाकार तथा श्रजक सम्मान 2078 कार्यक्रम मा नेपाली चलचित्र का निर्देशक कार्यक्रम का शभापति अ्मर वलि ज्यु ले खादा लगाउदै र प्रमुख अतिथी पुर्ब शहरी बिकास राज्य मन्त्री माननीय रामबिर मानन्धर ज्यु ले सम्मान पत्र बाट सम्मान गर्नु भएको थियो।

चर्चित गायक शिव परियार,लोक प्रिय गायक रुपक डोटेल,लोक प्रिय् नायक शितल के सि,म्युजिक भिडियो निर्देशक देबेन्द्र पानडे,नायक राज क्षितिज,गायक एनिस एन्जल राई,गायिका बर्षा दास,चलचित्र निर्देशक स्याम राजा श्रेष्ठ ,डिजाईनर रमेस थापा,साहित्यकार तथा गितकार भिस्मराज फुलारा,चलचित्र निर्माण ब्यबस्थापक पुरन बोहोरा,मेकप मेन अ्मृता कडेल खकुरेल,छायाकार सुस्मिता खत्री ,बृतचित्र सम्पादक सङ्गिता खत्री ,मेकप मेन नारायण भटराई,वृतचित्र निर्माण ब्यबस्थापक रेस्मा के सि,मेकप मेन सुनिता मरासिनी ,मेकप मेन गिता शाह ,लघु चलचित्र निर्देशक अ्मर बि क,गायिका बिधा तिबारी,ग्राफिक डिजाईनर हरि किशोर यादप,पोरोडसन डिजाईनर यम प्रसाद वलि,हास्य कलाकार शेखर खनाल ,समाज सेबि सपना रेग्मी सहित दर्जनौं सहयोगी दाता सम्मानित हुनुभएको थियो।।र कार्यक्रम मा कलाकारहरुले आ आफ्नो प्रस्तुती राखेर साङ्गितिक माहोल तताई दर्सक हरु लाई रमाईलो गराउनु भएको थियो।।विशेष अतिथीमा बरिस्ठ कलाकार पुकार भटराई ले सम्मान हुनु भएको कलाकार हरुमा शुभकामना दिदै आउने दिनह्रुको उन्नति प्रगती को कामना गर्नु भएको थियो ,चलचित्र निर्देशक मिलन आले,दन्द निर्देसक देब महर्जन ,समाजसेबी दुर्गा लम्साल लगाएत ले मनतब्य राख्नु भएको थियो।।र आयोजक, कार्यक्रम सम्योजक ,कार्यक्रम उदघोसण सहित कलाकार /श्रजक बिजेन्द्र नोैवागे ले समान्नु भएको थियो।

प्रमुक अतिथी पुर्ब मन्त्री रामबिर मानन्धर ले नेपाली गित सङ्गीत र नेपाली चलचित्र को क्षेत्रको उन्नति प्रगतिको कामना गर्दै सम्मानित कलाकार समासेबी सबैमा शुभकामना दिदै अझ आउने दिन हरुमा आयोजक active entertainment प्रा. लि. ले यस्ता धेरै राम्रो र सम्मानजनक कार्यक्रम हरु आयोजना गर्दे जाओस भन्दै मनतब्य को क्रममा बोल्नु भएको थियो।।र कार्यक्रम का अध्यक्ष अ्मर वलि ले अन्तिम मनतब्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो।।